माइडियाको दशैँ-तिहार अफर :‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक « Khabarhub

माइडियाको दशैँ-तिहार अफर :‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजि इलेक्ट्रोनिक्सले माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गर्दै ‘माइडिया बाई एण्ड उइन जुम’ योजना घोषणा गरेको छ । 

यस योजनाअन्तर्गत, उपभोक्ताहरूले माइडीयाका होम अप्लायन्स खरिद गर्दा विभिन्न अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन् ।

योजनाको मुख्य आकर्षणका रूपमा बम्पर लक्की ड्र: हिरो जुम १२५ सीसी मल्टी डोर Multi Door फ्रिजमा नि:शुल्क इन्डक्सन लुगा धुने मेसिन, वासिङ मेसिनमा नि:शुल्क एरियल ६ किलोग्राम लगायत अन्य सुविधा रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सामान खरिद पश्चात् क्युआर कोर्ड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सकिने छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : ५८ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,