मधेश प्रदेश : एमाले र जनमतको समर्थनमा कांग्रेसको दाबी पेस | Khabarhub Khabarhub

मधेश प्रदेश : एमाले र जनमतको समर्थनमा कांग्रेसको दाबी पेस


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ। 

बुधबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी पेस  गरेको हो।

मधेशमा सतिशकुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेपछि कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो। 

तर, मुख्यमन्त्री सिंहले अझै राजीनामा  दिएका छैनन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : २३ बजे

१६ रन बनाएर आउट भए कप्तान रोहित पौडेल

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो

कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते बस्ने

काठमाडौं – नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।

कुवेतविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो

सरकारको आग्रहपछि जेन-जीको आन्दोलन फिर्ता

काठमाडौं – जेनजीको एक समूहले असोज २३ गतेका लागि आयोजना

लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ: ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ गते भएको