कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय समितिको बैठक असोज २६ गते बस्ने


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता प्रकाश शरण महतका अनुसार २६ गते पार्टीको केन्द्रीय समिति बैठक बस्नेछ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बुझिएको छ। महतका अनुसार सबै केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न दिइनेछ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : १२ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय