राजावादीको प्रदर्शन, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा « Khabarhub

राजावादीको प्रदर्शन, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाही युवा शक्ति नेपाल केन्द्रिय समितिले ‘जेन-जी पुस्ता जनता र राजा एक हौ देश बचाऔँ’ भन्ने नारासहित जन-प्रदर्शन कार्यक्रम गरेको छ ।

सामाखुसीबाट र्‍याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर सभा सुरु भएको थियो । उनीहरूले गृहमन्त्री र प्रधानमन्त्री विरूद्ध नारा लगाएका थिए।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  २ : ५० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको