श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुरमा र्‍याली सुरु (तस्बिरहरू) « Khabarhub

श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुरमा र्‍याली सुरु (तस्बिरहरू)


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संगठन विस्तार र अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि र्‍याली सुरु भएको छ ।

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : ०७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको