नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने « Khabarhub

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ। 

आज पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले उक्त कार्यक्रमबारे निर्णय गरेको हो। कार्यक्रम बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको संयुक्त आयोजनामा हुने जनाइएको छ ।

बैठकले सभाका तयारी, जिम्मेवारी र क्षेत्रगत समन्वयका विषयमा आवश्यक निर्देशन पनि दिएको छ। 

पार्टीका अनुसार कार्यक्रममार्फत संगठनभित्रको एकताबारे सन्देश दिने र आगामी राजनीतिक कार्यक्रमबारे धारणा सार्वजनिक गर्ने योजना छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : १८ बजे

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त