अमेरिकी पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि हुँदै « Khabarhub

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि हुँदै


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज हुँदैछ। मंगलबार राजधानी वासिङ्टन ल्याइएको उनको शव श्रद्धाञ्जली अर्पण गर्नका लागि दुई दिन त्यहाँ राखिएको हो। पुस १५ गते जर्जियास्थित आफ्नै निवासमा सय वर्षको उमेरमा कार्टरको निधन भएको थियो।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपतिको रूपमा देशको बागडोर सम्हालेका थिए। बिहीबार जर्जियामा लगेर श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उनको अन्त्येष्टि गरिनु अघि राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिने छन्।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : ५६ बजे

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको