अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक « Khabarhub

अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालै गरिएको एक अध्ययनले बिहान कफी पिएमा यसले अल्पायुमा पर्ने सम्भावना कम गराउने देखाएको छ।

अध्ययनले दिउँसो कफी पिउँदा भन्दा बिहान कफी पिउँदा ह्दयघात भएर ज्यान जाने सम्भावनालाई कमी गराउन सक्ने निष्कर्ष निकालेको हो। तर यो एउटै कारण हो या अन्य पनि कारण हुन सक्छन् भन्ने पुष्टि हुन बाँकी छ।

प्रमुख अनुसन्धानकर्ता तथा टलान विश्व विद्यालय ओबिसिटी रिसर्च सेन्टरका प्राध्यापक डा. लुक्वीले बिहान कफी पिउँदा हुने कम जोखिमका सबै कारण भने पत्ता लागि नसकेको बताउँछन्। उनी सहितका टोलीले गरेको अध्ययनको रिपोर्ट बुधबार युरोपियन हर्ट जर्नलमा प्रकाशित भएको छ।

डा. लुक्वी यसका लागि अझ धेरै क्लिनिकल ट्रायल आवश्यक रहेको बताउँछन्। उनले साँझको समयमा शरीरको अन्य भागको गति धेरै फरक हुने भएकाले बिहानको समयमा पिउँदा शरीरको आन्तरिक अवस्था फरक हुने भएकाले यसले असर गर्न सक्ने बताएका छन्।

सन् १९९९ देखि २०१८ को बिचमा ४० हजार ७२५ जनामा यो अध्ययन गरिएको हो। कफी पिएका उनीहरूको अवस्था पछिल्लो वर्षमा हेरेर यो निष्कर्षको नजिक पुगेको जनाइएको छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : ३१ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको