एनएमबी बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

एनएमबी बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनएमबी बैंकको २९औं साधारण सभा सम्पन्न भएको छ । पुस २५ गते बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बैंकको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक र शेयरधनीहरूको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । सभामा बैंकका शेयरधनीहरूले बैंकको सेवा विस्तार निम्ति धारणा राखेका थिए ।

गत असार मसान्तसम्म बैंकको खुद नाफा दुई अर्ब २४ करोड, निक्षेप दुई खर्ब २७ अर्ब १० करोड र कर्जा दुई खर्ब चार अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ०६ बजे

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र