सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो « Khabarhub

सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सरकारले फसाउन खोजे पनि सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले न्याय दिएको बताएकी छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले पत्रकारहरूसँग यस्तो बताएकी हुन् ।

रविको पक्षमा अदालतमा वकालतसमेत गरेकी गौतमले पत्रकारहरूसँगको कुराकानीमा गौतमले अदालतको आदेशको स्वागत र सम्मान गर्ने उल्लेख गरिन् ।

सरकारले जबरजस्ती बल प्रयोग गर्न खोजे पनि अदालतले स्वतन्त्ररुपमा आफ्नो भूमिका निर्वाह गरेको तर्क उनले पत्रकारसँग गरिन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ८ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको