सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो | Khabarhub Khabarhub

सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सरकारले फसाउन खोजे पनि सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले न्याय दिएको बताएकी छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले पत्रकारहरूसँग यस्तो बताएकी हुन् ।

रविको पक्षमा अदालतमा वकालतसमेत गरेकी गौतमले पत्रकारहरूसँगको कुराकानीमा गौतमले अदालतको आदेशको स्वागत र सम्मान गर्ने उल्लेख गरिन् ।

सरकारले जबरजस्ती बल प्रयोग गर्न खोजे पनि अदालतले स्वतन्त्ररुपमा आफ्नो भूमिका निर्वाह गरेको तर्क उनले पत्रकारसँग गरिन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ८ : ०० बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार