भेनेजुएलाले टिकटकलाई तिरायो १ करोड डलर « Khabarhub

भेनेजुएलाले टिकटकलाई तिरायो १ करोड डलर


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेनेजुएलाले चिनियाँ भिडियो शेयरिङ साइटटिकटकलाई १ करोड डलर जरिवाना तिराएको छ ।टिकटकमा भाइरल भएको घातक च्यालेन्जका कारण तीनजना किशोरकिशोरीको ज्यान गएपछि भेनेजुएलाको सर्वोच्चअदालतले जरिवाना तिराएको हो ।

भ्वाइस अफ अमेरिकाका अनुसार आफ्नो प्लेटफर्ममाखतरनाक कन्टेन्ट प्रवाहलाई नियन्त्रण गर्न असफल भएकोभन्दै टिकटकलाई जरिवाना तिराइएको हो । टिकटकले भनेभेनेजुएलामा भएका घटनाको गम्भीरतालाई आफ्नो संस्थालेबुझेको टिप्पणी गरेको छ ।

घातक टिकटक च्यालेन्जका कारण भेनेजुएलामा तीन जनाकिशोरकिशोरीको मृत्यु भएको थियो र अरु २ सयभन्दा धेरैबिरामी परेका थिए । यस च्यालेन्जमा विद्यालय र कलेजमाअध्ययन गर्ने उमेर समूहका बालबालिकाले पानीमा विभिन्नरसायन मिसाएर पिउने गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १० : १५ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक