आहा रारा गोल्डकप : दोस्रो क्वार्टरफाइनलमा आज थ्रीस्टार र मछिन्द्र भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : दोस्रो क्वार्टरफाइनलमा आज थ्रीस्टार र मछिन्द्र भिड्ने


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– २४औँ संस्करणका आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेल आज हुँदैछ ।

दोस्रो क्वार्टरफाइनलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो २ बज सुरु हुनेछ ।

थ्रीस्टारले सिधै क्वार्टरफाइनल खेल्न लागेको हो भने मछिन्द्रले एपीएफ क्लबलाई हराएको थियो ।

हिजो भएको पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब ब्रिगेड ब्वाइज क्लब युकेलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।

आगामी फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेता टोलीले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ३२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर