‘अनौपचारिक कुराकानीलाई वर्षमानले गलत प्रचार गरे’ « Khabarhub

‘अनौपचारिक कुराकानीलाई वर्षमानले गलत प्रचार गरे’


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनौपचारिक कुराकानीलाई पुनले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

महासचिव पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई टेलिफोन गरी अध्यादेशमा सहयोग मागेको कुरा शनिवार पुनले सार्वजनिक गरेका थिए ।

माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिकाको अधिवेशनलाई शनिवार सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले सहयोग मागेर आफूलाई टेलिफोन गरेको बताएका थिए ।  

यस्तो छ पोखरेलको स्टाटस-

यो पनि…
वर्षमानलाई शंकर पोखरेलको फोन अध्यादेशमा सहयोग गर्न आग्रह

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ०४ बजे

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव

काठमाडौं– सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी

भोटेकोसी बाढीमा बेपत्ता दोलखाका ५९ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

दोलखा– रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई