८ अर्ब बढीको कारोबारसहित साढे ११ अंकले घट्यो नेप्से  « Khabarhub

८ अर्ब बढीको कारोबारसहित साढे ११ अंकले घट्यो नेप्से 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज नेप्से ०.४२ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ । 

आज नेप्से घट्दा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर कारोबार भएको छ ।
 
आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३०५ वटा कम्पनी कारोबारमा आउँदा ८४ हजार २८० पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३९ प्रतिशत बढेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढेको छ । 

आज बसैभन्दा बढी विकास बैंक समूह १.३५ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.२४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार