कर्णालीमा फसेका तिनै जनाको उद्धार, एस्काभेटर अझै नदीमै « Khabarhub

कर्णालीमा फसेका तिनै जनाको उद्धार, एस्काभेटर अझै नदीमै


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार गरिएको छ । आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाउँपालिका र बाजुरा जिल्लाको हिमाली गाउँपालिका बिच झुगोलामा कर्णाली नदी पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो ।

एस्काभेटर नदीमा फसे पछि नजिकै रहेको हिमाली गाउँपालिकाको पहलमा दुवै तर्फका नेपाल प्रहरी लगायत विभिन्न व्यक्तिहरूको प्रयासले करिब तिन घण्टा पछि तीन जनाको डुङ्गाबाट उद्धार गरिएको हो ।

आवश्यक मेसिन तथा उपकरण अभावले एस्काभेटर भने कर्णाली बाट निकाल्न सकिएको छैन ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ३५ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको