प्रि ओपन सेसन : झिनो अङ्कले बढ्यो नेप्से  « Khabarhub

प्रि ओपन सेसन : झिनो अङ्कले बढ्यो नेप्से 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अङ्कले बढेको छ । उक्त सेसनमा नेप्से १.४४ अङ्कले बढेर २८१९.८८ को विन्दुमा पुगेको छ ।

सो सेसनमा १ करोड ४९ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५१२ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा २९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३४ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

सो सेसनमा ७६ वटा कम्पनी कारोबारमा आउँदा २३० पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १० : ५९ बजे

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल