गृहमन्त्री भन्छन्- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन   « Khabarhub

गृहमन्त्री भन्छन्- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन  


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने बताएका हुन् । 

उनले फालिसकेको राजाले लोकतन्त्रको उपयोग गरिरहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन राजालाई चुनौती दिए । 

‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ उनले भने, ‘त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’ 

आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै भएको र आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास नेपालमा मात्रै भएको गृहमन्त्री लेखकले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : ३९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख