आर्सनलसँग रियलको फराकिलो हार « Khabarhub

आर्सनलसँग रियलको फराकिलो हार


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग फुटबलको मंगलबार भएको क्वार्टर फाइनलको पहिलो लेगमा आर्सनलले रियल म्याड्रिडलाई ३-० को फराकिलो अन्तरले हराएको छ।

आर्सनललाई जित दिलाउने क्रममा डकेलान राईले दोस्रो हाफमा दुई उत्कृष्ट फ्रिकिक गोल गरे। खेलको ५८ औँ मिनेटमा राइसले प्रहार गरेको घुमाउरो फ्रिकिक रोक्नका लागि रियलका लागि थियाबोट काउरटिसले कुनै मौका नै पाएनन्। त्यसको १२ मिनेटपछि नै राइसले अर्को गोल गरे। ७५ औँ मिनेटमा माइकल मेरिनोले आर्सनलका लागि अर्को गोल गरे।

इन्जुरीको समयमा दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाउँदै रियलका एडुवार्डो काभाभिङ्यो बाहिरिए। सन् २००९ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश नगरेको आर्सनलले यस पटक भने सो मौका पाएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ४५ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा