इन्टरसँग वायरन म्युनिख पराजित « Khabarhub

इन्टरसँग वायरन म्युनिख पराजित


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

मंगलबार राति भएको खेलमा इन्टर मिलानले वायरन म्युनिखमाथि २–१ को अवे जित हात पारेको हो।

खेलको पहिलो ३० मिनेट प्रभावकारी प्रदर्शन गरे पनि गोल गर्न असमर्थ वायरनको विरुद्धमा ३८ औँ मिनेटमा इन्टरले अग्रता लिएको हो।

लाउटारो मार्टिनेजले मार्कस थुरामको सहयोगमा गोल गरेका हुन्। ८५ औँ मिनेटमा थोमस मुलरले वायरनका लागि गोल गरेका थिए। त्यसको तीन मिनेटपछि डेभिड क्राटेसीले इन्टरका लागि विजयी गोल गरे।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ०१ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा