नयाँ वर्ष २०८२ अफर : सीजीका उपकरण खरिदमा थाइल्यान्ड घुम्ने अवसर ! « Khabarhub

नयाँ वर्ष २०८२ अफर : सीजीका उपकरण खरिदमा थाइल्यान्ड घुम्ने अवसर !


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८२ को अवसरमा नेपालकै सीजी एसडीएले लेबल अपअभियान अन्तर्गत  ‘लेबल अप!उईथ सीजी, लाईफ हुन्छ ईजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ । कम्पनीका अनुसार साना घरायसी उपकरण प्रवर्द्धन गर्न यो अभियानले ग्राहकलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ ।

कम्पनीका अनुसार यो योजना २२ चैत्रदेखि नै लागू गरिएको छ । योजनामा सहभागी हुन ग्राहकहरूले सीजी एसडीए उत्पादनहरू खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ ।

कम्पनीका अनुसार योजनाका मुख्य आकर्षणहरूमा 

साप्ताहिक पुरस्कारहरू: ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
बम्पर पुरस्कार: अभियानको अन्त्यमा, सहभागीहरूले थाईल्याण्ड भ्रमण र सीजी मेघौली सिरियलको विलासी यात्रा जित्ने अवसर पाउनेछन् ।

कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएअनुसार, यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : ५८ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको