केन्टको नयाँ वर्ष २०८२ अफर सार्वजनिक  « Khabarhub

केन्टको नयाँ वर्ष २०८२ अफर सार्वजनिक 


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी इलेकट्रोनिक्सअन्तर्गत केन्ट ब्रान्डले  नयाँ वर्ष २०८२ को अवसरमा ‘ स्टास्ट अ न्यु ईयर उईथ प्रमिश अफ १०० प्रतिशत पयोर वाटर ’ अभियानको घोषणा गरेको छ । 

यस अभियानले ग्राहकलाई केन्ट मिनरल आरओ वाटर प्युरिफायरमा आकर्षक अफर र  उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्ने कम्पनीको दाबी छ । केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले केन्ट मिनरल आरओ वाटर प्युरिफायर खरिद गर्दा निःशुल्क सीजी इलेक्ट्रिक केटल प्राप्त गर्ने अवसर पाउनेछन्। यो विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्‍याउनेछ।  

कम्पनीका अनुसार ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, जिरफ प्रतिशत ईएमआई, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ०४ बजे

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– कुटपिटबाट यहाँका एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा