आरजुको गृहनगर धनगढीका सात कार्यकर्ता कांग्रेसबाट निलम्बन « Khabarhub

आरजुको गृहनगर धनगढीका सात कार्यकर्ता कांग्रेसबाट निलम्बन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको गृहनगर धनगढी (कैलाली) का सात जना नेतालाई निलम्बन गरेको छ ।

केन्द्रीय अनुशासन समितिले बुधबार गत निर्वाचनमा पार्टीविरुद्ध लागेका धनगढीका सात जनालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेहरू भीमबहादुर शाह, पूर्णबहादुर कुँवर, आनन्दराज जोशी, रविन्द्रप्रताप सिंह, लेखराज ओझा, सुभाष चन्द, बब्लुकुमार चौधरी रहेका छन् ।

पूर्वमहाधिवेशन प्रतिनिधि उनीहरूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अनुशासन समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ४० बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित