सञ्चारमन्त्री गुरुङको घरमा आगजनी « Khabarhub

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

ललितपुर – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। जेनजी पुस्ताले मंगलबार बिहान गुरुङको निवास सुनाकोठी पुगेर आगजनी गरेका हुन्

प्रहरीले आन्दोलनकारीलाई हटाएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। सामाजिक सञ्जाल बन्द गर्ने सञ्चारमन्त्रीको ठाडो आदेशप्रति जेनजी पुस्ता आक्रोशित छ।

सामाजिक सञ्जाल सञ्चालन भए पनि जेनजीले आन्दोलन रोकेका छैनन्। सोमबार सुरु भएको आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु हुँदा चार सय बढी घाइते भएका छन्। मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : २८ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि