जेन–जीको प्रर्दशनले अदालतको काम कारबाही प्रभावित  « Khabarhub

जेन–जीको प्रर्दशनले अदालतको काम कारबाही प्रभावित 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताको प्रर्दशनका कारण अदालतको काम कारबाही प्रभावित भएको छ ।

सोमबारको प्रर्दशनमा १९ जनाको मृत्यु भएपछिको परिस्थितिको आँकलन गर्दै सर्वोच्च अदालतले एक सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन र पुरकबाट पेश हुने जरुरी प्रकृतिका निवेदन बाहेक मङ्गलबारका लागि अदालतमा नियमित पेशी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ५५ बजे

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र