जेन–जीको प्रर्दशनले अदालतको काम कारबाही प्रभावित  « Khabarhub

जेन–जीको प्रर्दशनले अदालतको काम कारबाही प्रभावित 


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताको प्रर्दशनका कारण अदालतको काम कारबाही प्रभावित भएको छ ।

सोमबारको प्रर्दशनमा १९ जनाको मृत्यु भएपछिको परिस्थितिको आँकलन गर्दै सर्वोच्च अदालतले एक सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन र पुरकबाट पेश हुने जरुरी प्रकृतिका निवेदन बाहेक मङ्गलबारका लागि अदालतमा नियमित पेशी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : ५५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल