ट्रमामा उपचाररत १० जनाको अवस्था गम्भीर  « Khabarhub

ट्रमामा उपचाररत १० जनाको अवस्था गम्भीर 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजीको प्रदर्शनका घाइतेमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका १० जनाको अवस्था गम्भीर रहेको छ । ती मध्ये ६ जनाको आइसियुमा र ४ जनाको एचडियुमा उपचार भइरहेको छ । 

अस्पतालले दिएको जानकारी अनुसार १३ जनाको मेजर अप्रेसन भएको छ भने १० जनाको माइनर अप्रेसन गरिएको छ । ३ जनाको अप्रेसनको तयारी भइरहेको छ । 

घाइते मध्ये ६ जनालाई वीर अस्पताल रेफर गरिएको छ । आन्दोलनमा घाइते भएका मध्ये ८० जनालाई ट्रमा सेण्टरमा ल्याइएकोमा ४० जना डिस्चार्ज भइसकेका अस्पतालले जानकारी दिएको छ । 

उपचारका लागि ल्याइएका ८ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ५३ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल