आन्दोलनकारीले घेरे रमेश लेखकको कञ्चनपुरस्थित निवास  « Khabarhub

आन्दोलनकारीले घेरे रमेश लेखकको कञ्चनपुरस्थित निवास 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान गृहमन्त्री रमेश लेखकको कञ्चनपुरस्थित निवास आन्दोलनकारीले घेराउ गरेका छन् । आन्दोलनकारीहरू वेदकोट नगरपालिका–८ स्थित लेखकको घर घेराउ गरेका हुन् । 

कञ्चनपुरका पत्रकारले घरबाट केही टाढाबाट गरिरहेको लाइभमा लेखकको घरतिरबाट धुवाँको मुस्लो देखिएको छ । यद्यपि, घरमा भएको आगजनीको स्वतन्त्र पुष्टि भनेको छैन । 

भिडियामा आन्दोलनकारीहरू ‘रमेश लेखक मुर्दावाद’, ‘केपी चोर देश छोड’ को नारा लगाइरहेको सुनिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : १५ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल