काठमाडौं– खानेपानी मन्त्री प्रदिप यादवले पदबाट राजीनामा दिएका छन्। जेन-जी पुस्ताको प्रदर्शनका क्रममा सोमबार भएको घटनाले नैतिकताका आधारमा पदमा बस्न उचित नभएको भन्दै राजीनामा बुझाएका हुन्।
यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय भाइबहिनीहरू तपाईँ नै मेरो प्रथम सहयोग र मेरो जोश र ऊर्जाका सूत्रधार हुनुहुन्छ हामी सबैले समयमा त अपनाई युवा पुस्तालाई सही मार्गदर्शन दिन र सहयोग गर्न अपिल गर्दछु उनले लेखेका छन् ।’
प्रतिक्रिया