स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दिए राजीनामा « Khabarhub

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दिए राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले राजीनामा दिएका छन् । जेन-जी पुस्ताको आन्दोलन चर्किँदै गएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् । 

मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले केहीबेरमा विज्ञप्ति सार्वजनिक गर्नेछन् । 

यसअघि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ३१ बजे

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र