पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड « Khabarhub

पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर तोडफोड भएको छ ।

जेन-जी पुस्ताका कर्मचारीले पोखरामा प्रदर्शन गर्ने क्रममा मेयर आचार्यको घरमा तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले यसअघि पोखरा महानगरको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ४८ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल