कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा « Khabarhub

कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन् । 

अन्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहने भन्दै उनले मंगलबार सांसद पदबाट राजीनामा दिएका हुन् । 

‘अन्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै म संसद् सदस्य पदबाट राजीनामा दिन्छु,’ बजगाईंले राजीनामा पत्रमा लेखेका छन्, ‘म हाम्रा साहसी युवाहरू र न्यायका लागि जीवन उत्सर्ग गर्ने समस्त सपूतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा गर्दछु ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : २७ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको