प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी « Khabarhub

प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र छिरेका छन्‌ ।

आन्दोलनबाट पदच्यूत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नेपाली सेनाले हेलिकोप्टरबाट सुरक्षित स्थानमा सारिसकेको छ ।

यससँगै जेन-जी प्रदर्शनकारीहरूले राज्यका व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका कार्यालय नै कब्जा गरेका छन्‌ ।

संसद्‌ भवन नयाँवानेश्वरमा प्रर्दशनकारीहरूले आगो लगाइदिएका छन्‌ भने सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : ४१ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध