भक्तपुरमा एमालेको विशेष कार्यक्रम, अध्यक्ष ओलीले सम्बोधन गर्ने « Khabarhub

भक्तपुरमा एमालेको विशेष कार्यक्रम, अध्यक्ष ओलीले सम्बोधन गर्ने


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका–७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो।

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन्।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेता पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले जानकारी दिए।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : २० बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित