भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै किसान (तस्बिरहरू) « Khabarhub

भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै किसान (तस्बिरहरू)


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपालीहरूको दोश्रो महानचाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा किसानहरू मखमली फूल टिप्न  व्यस्त भएका छन् ।

वैशाख–जेठमा लगाइएको मखमली फूल दशैँ अघि नै फुलेको हो । दशैँ अघि टिपिएको मखमली विदेश निर्यात हुने गरेको स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।

दशैँपछि तिहारका लागि फूल टिपिने उनको भनाइ छ । नगरकोटीका अनुसार मखमली फूलको माला प्रतिगोटा २२–२३ रुपैयाँमा बिक्री हुने गरेको छ । व्यवसायीहरू घरमै माला लिन आउने उनले बताइन् ।

हाल यहाँका किसानहरू बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काममा व्यस्त छन्  । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : १६ बजे

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश नयाँ क्यालेन्डर सार्वजनिक

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा