ओलीको प्रश्न- शुशीला कार्कीको डरले केपी ओली भाग्छ ? | Khabarhub Khabarhub

ओलीको प्रश्न- शुशीला कार्कीको डरले केपी ओली भाग्छ ?


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशीला कार्कीको डरले केपी ओली भाग्छ भन्दै प्रश्न गरेका छन्  ।  बिहीबार भक्तपुरमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि काठमाडौं बाहिर जान नपाइने भन्दै जारी गरेको उर्दीलाई व्यंग्य गर्दै सो बताएका हुन् ।

‘उहाँहरूले तमासा के गर्नुभयो भने काठमाडौं भ्याली छाडेर परतिर जान नपाइने, पानी ढलको सिमाना वा’, उनले भने, ‘यो सडक तमासा नभए के हो यो ? शुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गुटुटु ? के सोचेको ?

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ४८ बजे

सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालद्वारा छलफल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा

बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने (तस्बिरहरू)

काठमाडौं– रोशी खोलामा आएको बाढीका कारण १६ ठाउँमा क्षतिग्रस्त बनेको

क्षतिग्रस्त बाटो बनाउन दश अर्ब राशि कसरी जुट्ला ?

असोज १८ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षाका कारण आएको

टियु क्रिकेट मैदानको काम छिटो सक्न निर्माण कम्पनीलाई कुलमानको निर्देशन

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित

कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५ औँ