मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित « Khabarhub

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले न्यासभिललाई ४–० ले हराएको छ। मेसीको दुई गोल र दुई एसिस्टमा मियामीले उत्कृष्ट जित निकालेको हो।

मेसीले खेलको १० र ३९औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई बलियो अवस्थामा पुर्याएका थिए।

दोस्रो हाफमा ७३ र ७६औं मिनेटमा टिउडो एलेनले थप दुई गोल गर्दै न्यासभिलमाथि उत्कृष्ट जित निकालेको हो।

यो जितसँगै इन्टर मियामी क्वाटरफाइनल प्रवेश गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ५६ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्