युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना « Khabarhub

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न र समाधानका लागि गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । मन्त्रालयले नागरिकका समस्या, सुझाव र गुनासोहरू प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यका साथ यो व्यवस्था सुरु गरेको हो ।

मन्त्रालयका अनुसार युवा र खेलकुदसँग सम्बन्धित कुनै पनि प्रकारका गुनासो, सुझाव वा जानकारी सम्पर्क नम्बर ०१–४२००५४४, व्हाट्सएप नम्बर +९७७–९८५१४१०२४६ वा इमेल ठेगाना [email protected]  मार्फत पठाउन सकिनेछ ।

मन्त्रालयले यस पहलले नागरिक र मन्त्रालयबीचको संवाद अझ सुदृढ हुने र समस्या समाधानमा प्रभावकारी सहयोग पुग्ने विश्वास लिएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ५१ बजे

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा