ला लिगा : ओसासुनाको शानदार जित « Khabarhub

ला लिगा : ओसासुनाको शानदार जित


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा ओसासुनाले शानदार जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा लेभान्टेमाथि ओसासुनाले २-० को जित निकालेको हो।

खेलको १३ औं मिनेटमा भिक्टर मुनियोजको गोलमा ओसासुनाले अग्रता लिएको थियो। दोस्रो गोल खेलको ३६ औं मिनेटमा रुबेन गार्सियाले थपे। पहिलो हाफमै २-० ले अगाडि रहेको ओसासुनाले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन।

दोस्रो हाफमा गोल फर्काउने महत्त्वपूर्ण अवसरको लेभान्टे सदुपयोग गर्न नसक्दा ओसासुनाले २-० को जित निकालेको हो।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ३३ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,