रोल्पाबाट गगनसहित पाँच जनाको नाम सिफारिस  « Khabarhub

रोल्पाबाट गगनसहित पाँच जनाको नाम सिफारिस 


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट महामन्त्री गगनकुमार थापासहित पाँच जनाको नाम सिफारिस भएको छ । 

लुम्बिनी प्रदेश सभापति पुनका स्वकीय सचिव अनुपमन जीसीका अनुसार एउटामात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा थापासहितको नाम सिफारिस गरेको हो ।

रोल्पा जिल्ला कार्यसमितिले महामन्त्री थापा, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, व्यवसायी डा. मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरेको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ०६ बजे

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु, सयौँ घाइते

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी