विराटनगरविरुद्ध सुदूरपश्चिमका ओपनर विनोदको अर्धशतक « Khabarhub

विराटनगरविरुद्ध सुदूरपश्चिमका ओपनर विनोदको अर्धशतक


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले विराटनगर किङ्ग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका विनोदले ४४ बलमा ३ चौका र १ छक्काको सहयोगमा अर्धतशक पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।

लिग चरणको खेलमा उनले लुम्बिनी लान्यसविरुद्ध अविजीत ६९ र बनाएका थिए । यही खेलमा उनले सिजनमा व्यक्तिगत पहिलो अर्धशतक बनाएका हुन् । खेल १५ ओरभमा पुग्दा सुदूरपश्चिम ४ विकेटको क्षतिमा १०४ रनको अवस्थामा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : १५ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल