सुदूरपश्चिमविरुद्ध ३ रन बनाउँदा विराटनगरको ३ विकेट खस्यो « Khabarhub

सुदूरपश्चिमविरुद्ध ३ रन बनाउँदा विराटनगरको ३ विकेट खस्यो


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले ३ रन जोड्दा गुमाएको रन गुमाएको छ । 

पहिलो ओभरमै २ विकेट गुमाएको विराटनगरले दोस्रो ओभरको पहिलो बलमा नरेन भट्टलाई गुमाएको हो । हर्मितले उनलाई डक आउट गरेका हुन् । 

पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल ३ बल सामना गरेर रन आउट भएका हुन् । 

पहिलो विकेटका रुपमा साम हिजलेट गोल्डेन डक आउट भएका थिए । 

खेल १ ओभरको पहिलो बलमा पुग्दा विराटनगरले ३ विकेट गुमाएर ३ रन मात्रै जोडेको हो । 

टस जितेर जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १५६ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ०५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक