एमाले नेताहरूले देउवालाई भेटेर दिए महाधिवेशनको निम्तो « Khabarhub

एमाले नेताहरूले देउवालाई भेटेर दिए महाधिवेशनको निम्तो


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ११ औँ महाधिवेशन अतिथिको निम्तो दिएका छन्।

एमाले सचिव रघुरवी महासेठ र विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला मंगलबार देउवाको महाराजगञ्जस्थित निवासमै पुगेर महाधिवेशनमा आउन निम्तो दिएका हुन्।

नेकपा एमालेले मंसिर २७ गतेदेखि ११ औँ महाधिवेशन काठमाडौँमा गर्दै छ। उद्घाटन सत्र भक्तपुरमा हुने छ भने बन्द काठमाडौँको भृकुटीमण्डपमा हुने छ।

एमालेले आफ्नो अधिवेशनमा दलका नेताहरूलाई अथितिका रुपमा बोलाउने गर्दछ। त्यही परम्परा अनुसार एमालेले देउवालाई निम्ते दिएको हो।

कांग्रेसले पनि आफ्नो महाधिवेशनमा नेताहरूलाई अतिथिका रुपमा बोलाउने गर्दछ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ५३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली