साताको कार्टुन : कुलमानलाई हटाएर टुकी बाल्छन् ओली « Khabarhub

साताको कार्टुन : कुलमानलाई हटाएर टुकी बाल्छन् ओली


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले जोडतोड गरिरहेको छ ।

कुलमानलाई हटाउन केपी शर्मा ओली नेतृत्वको सरकारले पटक पटक स्पष्टीकरण पनि सोधिसकेको छ । पछिल्लो पटक पनि उनलाई स्पष्टीकरण सोधेर हटाउने कोसिस भएको छ।

घाटामा रहेकव प्राधिकरणलाई नाफामा लगेर चर्चा कमाएका कुलमानलाई हटाए फेरि देशमा लोडसेडिङ हुने चिन्ता आममानिसमा छ ।

यस्तो चिन्ता र चासोबीच कुलमान र सरकारबीचको द्वन्द्वलाई खबरहबका लागि दीपक गौतमले कार्टुनमार्फत देखाउन खोजेका छन् ।

देशबाट १८ घण्टा लामो लोडसेडिङ हटाएका कुलमानको काममा अवरोध गरेर ओलीले फेरि देशलाई टुकी युगतिर फर्काउन खोजेको गुनासो आममानिसले गरिरहेका छन् । यही गुनासोलाई यस कार्टुनमार्फत् देखाएर ओली नेतृत्वको सरकारमाथि कटाक्ष गर्न खोजिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ४४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६