पाकिस्तानको सिन्धमा दादुराको प्रकोप « Khabarhub

पाकिस्तानको सिन्धमा दादुराको प्रकोप


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा दादुरा रोगको प्रकोपदेखिएको छ । गत वर्ष मात्रै सिन्ध प्रान्तमा १३ हजारभन्दाधेरैमा दादुराको संक्रमण आशंका गरिएको छ ।

तीमध्ये ६ हजार ६ सय ७० जनामा दादुराको संक्रमण पुष्टिभएको छ । यसअघिभन्दा गत वर्ष मुलुकभर दादुराको संक्रमणनिकै बढेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार दादुराकाकारण गत वर्ष सिन्धमा १ सय ५० जनाको ज्यान गएको छ ।दादुरा भएर अस्पतालमा भर्ना भएका कतिपय बालबालिकामाकुपोषणको समेत लक्षण देखिएकाले उनीहरुलाई बचाउननसकिएको चिकित्सकहरु बताउँछन् ।

प्रान्तमा सो अवधिमा ७ लाख ४९ हजार बालबालिकालाईदादुराविरुद्धको खोप दिइएको छ । खोप लगाएकाबालबालिकामा दादुरा हुने जोखिम निकै कम हुने गर्छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : २५ बजे

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी