भारतको महाराष्ट्रमा नयाँ सौर्य ऊर्जा उद्यान सञ्चालनमा « Khabarhub

भारतको महाराष्ट्रमा नयाँ सौर्य ऊर्जा उद्यान सञ्चालनमा


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीकरणीय ऊर्जाको क्षेत्रमा आफ्नो छुट्टै पहिचानबनाएको क्लिनटेक सोलर नामक कम्पनीले भारतकोमहाराष्ट्रमा नयाँ सौर्य ऊर्जा उद्यान सञ्चालनमा ल्याएको छ ।महाराष्ट्र राज्यको जलकोटमा सञ्चालित नयाँ सौर्य उद्यानकोअधिकतम क्षमता १ सय ५० मेगावाट छ ।

क्लिनटेकले महाराष्ट्र राज्यमा निर्माण गरेको यो छैटौँनवीकरणीय ऊर्जा उद्यान हो । राज्यमा रहेका औषधि, अटोमोबाइल, निर्माण र रसायनजस्ता क्षेत्रमा काम गर्ने उद्योगलेयस उद्यानबाट उत्पादित ऊर्जा उपयोग गर्न सक्ने सोलरक्वार्टरले जनाएको छ ।

यो परियोजना सिंगल एक्सिस ट्राकिङ प्रणालीमा आधारितरहेको जनाइएको छ । यो परियोजनाबाट कुल ४ हजार ९ सय७७ गिगावाट नवीकरणीय ऊर्जा उत्पादन हुने अपेक्षा गरिएकोछ । यसबाट कार्बन उत्सर्जनमा ४ हजार ५ सय ५२ किलोटनकटौती हुनेछ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : २८ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा