भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ : सुमधुर सम्बन्ध बनाउन उपहार दिनुहोस् « Khabarhub

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ : सुमधुर सम्बन्ध बनाउन उपहार दिनुहोस्


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । आज भ्यालेन्टाइन डेको चौथो दिन हाे । याे प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । धेरै प्रेम जोडीहरूका लागि याे महत्त्वपूर्ण दिन पनि हो । विशेष गरी फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

यसअन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् ।

भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात् ‘गुडिया’ उपहार दिन्छन् ।

प्रेम र स्नेह देखाउन जोडीहरूले एक अर्कालाई टेडी बियर दिँदा पार्टनरलाई उनीहरूको प्रेमको व्याख्या गर्न सजिलो हुन्छ भन्ने विश्वास गरिन्छ।

यससँगै उनीहरूले उपहारसँगै आफ्नो मायालुको मनमा प्रभाव पार्ने मौका प्राप्त गर्दछन्।

यदि तपाईँ पनि आफ्नो पार्टनरलाई प्रभावित गर्न चाहनुहुन्छ भने उनलाई गुडिया उपहार दिनुहोस् र अझै गहिरो सम्बन्ध बिस्तार गर्नुहोस् ।  

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा