क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना « Khabarhub

क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको बताएका छन्। उनले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी डलर खर्च भइरहेको दाबी गर्दै यस्तो बताएका हुन्।

विगतमा नै क्यानडालाई ५१ औँ राज्यको रूपमा देख्न चाहेको बताएका उनले फक्सन्युजसँगको अन्तरवार्ताको क्रममा पनि सोही कुरा सोधिएको थियो।

अन्तरवार्ताको क्रममा ट्रम्पले अमेरिकामा विगतको भन्दा एकदम राम्रो कम गर्ने दाबी गरेका छन्। उनले ४५ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्दा डरलाग्दा विपक्षी रहेको बताउँदै अहिले त्यस्तो नभएको दाबी गरेका हुन्। हिले काम गर्नका लागि सहज अवस्था भएको उनको भनाइ छ।

ट्रम्पले अहिले आफ्नो साथमा भएका व्यक्तिसमेत विशेष रहेको दाबी गरेका छन्।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको