आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने | Khabarhub Khabarhub

आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज साविक विजेता त्रिभुवन आर्मी क्लब रचर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ ।

त्रिभुवन आर्मीले सोझै क्वार्टरफाइनल खेल्न लागेको हो भने चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

यो खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।

हिजो भएको खेलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै साविक उपविजेता थ्रीस्टार सेमिफाइनलमा पुगेको छ ।

९ स्वदेशी र ३ विदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०४ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा