पेरिसमा एआई शिखर सम्मेलन सुरु « Khabarhub

पेरिसमा एआई शिखर सम्मेलन सुरु


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पेरिस – विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ ।

“हाल एआईको प्रयोगको वास्तविक समय हो,” एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन समारोहमा बताए ।

उनले एआई विकासलाई पारिस्थितिक प्रयासहरूसँग मिल्नुपर्नेमा जोड दिए । साथै, उनले सहभागीहरूलाई सार्वजनिक हितमा हुने एआई एपहरूमा ध्यान दिन आग्रह पनि गरे ।

दुई दिने सम्मेलनमा झण्डै एक सय देशका प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका एक हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पहिलो दिन फोरमले एआई, इनोभेसन र ग्लोबल एआई गभर्नेन्स जस्ता विषयमा छलफल गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : २० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल